Deskripsi
हाम्रो दरवारमा तपाईलाई स्वागत छ। सेनापति बन्नको लागि सबैको मन जित्ने काम गर्नु होला, युद्धको समयमा सबै सेनाहरू परिचालन गरेर युद्ध लड्ने गरै, युद्धको समयमा अरुको दुईवटा दरवार नै कब्जा गर्ने, नियम उल्लघन भएमा दडं दिईने छ। सबैको सम्मान गरौ।जय🇳🇵
- Clan War League
- Clan Games
- Clan Capital