Deskripsi
हुदैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलूक दुई चार सपूत मरेर नगए। हामी गोर्खाली र नेपाल आमाको सपूत हो। त्यसैले मातृभूमीलाई रक्षा गर्ने हाम्रो कर्तव्य हो । आज नजुट े कहिले जुट्ने, आज नमिले कहिले मिल्ने त्यसैले हातमा हात साथ साथमा गरेर अगाडी बढी
- Clan Wars
- Clan War League
- Donations